१५ चैत्र २०८०, बिहीबार
Follow Us

जिप दुर्घटनामा स्कुले बालकको मृत्यु

sarusaru
२४ मंसिर २०७४, आईतवार १०:०२

कटारीबाट ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएर भीरमा अड्केका शव निकाल्ने प्रयास भइरहेको छ ।
र्घटनामा स्कुले बालकसहित ९ जनाको मृत्यु भएको छ ।