१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाली काङ्ग्रेसका विजयी क्षेत्रहरु

sarusaru
२५ मंसिर २०७४, सोमबार ०४:४२

सोमबार बिहान ९ बजेसम्म नेपाली काङ्ग्रेसले जम्मा १८ ठाउँमा जित हासिल गरेको छ ।

१. प्रकाशमान सिंह – काठमाण्डौ क्षेत्र नं १
२. गगन थापा – काठमाण्डौ क्षेत्र नं ४
३.भिमसेन दास प्रधान – काठमाण्डौ क्षेत्र नं ६
४.राजन के.सी – काठमाण्डौ क्षेत्र नं १०
५. शेर बहादुर देउवा – डडेलधुरा क्षेत्र नं १
६.डा. मिनेन्द्र रिजाल – मोरङ क्षेत्र नं २
७.मोहम्मद आफताब आलम – रौतहट क्षेत्र नं २
८.देव प्रसाद तिमल्सिना – रौतहट क्षेत्र नं ४
९. मोहन आचार्य – रसुवा क्षेत्र नं १
१०. प्रमोद कुमार यादव – रुपन्देही क्षेत्र नं ४
११. भरत कुमार शाह –रुपन्देही क्षेत्र नं ५
१२. डा. नारायण खड्का – उदयपुर क्षेत्र नं १
१३. ज्ञानेन्द्र कुमार कार्की – सुनसरी क्षेत्र नं ४
१४. उमाकान्त चौधरी – बारा क्षेत्र नं १
१५.तेजुलाल चौधरी – सप्तरी क्षेत्र नं ४
१६. शशांक कोइराला – नवलपरासी पूर्व क्षेत्र नं १
१७.अभिशेक प्रताप शाह – कपिलवस्तु क्षेत्र नं ३
१८.सञ्जय कुमार गौतम – बर्दिया क्षेत्र नं १
१९.सिताराम मेहता –सुनसरी क्षेत्र नं २
२०.देवेन्द्रराज कँडेल – नवलपरासी पश्चिम क्षेत्र नं २