१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अध्यक्ष ओली विजय सभा सम्बोधन

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०७४, सोमबार १३:३७

नेकपा (एमाले), नेकपा माओवादी (केन्द्र) र राप्रपा जिल्ला कमिटी झापाद्वारा रंगशालामा सोमबार आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं. ५ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य केपी शर्मा ओली । तस्बिर : मोहम्मद सदरुल