१४ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यादी प्रहरी सड्क अवरुद्ध गर्दै

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७४, बिहीबार १३:५३

नेपाल सरकारले निर्धारण गरेको भन्दा बढी तलब सुविधाको माग गर्दै बिहीबार वीरगञ्जको घण्टाघर चोकमा सडक अवरुद्ध गरी बसेका म्यादी प्रहरी । तस्बिर : विजयकुमार महतो