१३ बैशाख २०८१, बिहीबार
Follow Us

धनगढीमा तरबार नाच

नेपालब्रिटेन डट कम्
१ पुष २०७४, शनिबार ०८:१२

उद्योग बाणिज्य संघ कैलालीले धनगढीमा आयोजना गरेको सुदुरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन मेलामा भँव नृत्य (तरबार नाच) प्रस्तुत गरिँदै । तस्वीर : तिलकराज ओझा