१२ बैशाख २०८१, बुधबार
Follow Us

फिलिपिनो नागरिक बिदाइ

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७३, शनिबार १२:२८

श्रीमानको मायाँ नपाएकी र आफ्नै देश फर्कने कागज नभएकी फिलिपिनो नागरिक जोया (रातो टिकामा) दुई छोराकासाथ चितवनको आदर्श गृहबाट बिदाइ हुँदै । आदर्शगृहले कागजपत्र तयार पारेर उनलाई घर फिर्ता पठाउन लागेको हो । तस्बिर : नारायण ढुंगाना ।