७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रभातफेरीमा सहभागीहरु

नेपालब्रिटेन डट कम्
३ पुष २०७४, सोमबार ०६:५६

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सोमबार काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको प्रभातफेरीमा सहभागीहरु । भारतफेरी भृकुटीमण्डपबाट सुरु भएर पुतली सडक, बागबजार, रत्नपार्क, हुँदै सोही स्थानमा पुगेर सभामा परिणत भएको थियो । तस्बिर : रत्न श्रेष्ठ