१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रमुख दलको बैठक

नेपालब्रिटेन डट कम्
७ पुष २०७४, शुक्रबार ०८:२०

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा बोलाउनुभएको प्रमुख पाँच दलको बैठकमा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत । तस्बिर: रोशन सापकोटा