११ बैशाख २०८१, मंगलवार
Follow Us

मिस्त्रीखोला जलविद्युत आयोजना

नेपालब्रिटेन डट कम्
१३ पुष २०७४, बिहीबार ०६:४०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्त्रीखोला जलविद्युत आयोजनाको बाँध निर्माण गरिँदै । रोवस्ट ईनर्जी प्रालीले निर्माण गरेको यो आयोजनाको बाँध, सुरुङ, विद्युतगृह र पेनस्टक निर्माणको काम एकै साथ तीब्र गतिमा भैरहेको छ । तस्बिर : सन्तोष गौतम