१३ बैशाख २०८१, बिहीबार
Follow Us

दार्चुला केन्द्र भएर गयो भूकम्प

sarusaru
१३ पुष २०७४, बिहीबार १०:१७

काठमाडौं। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

दर्चुलामा केन्द्र भएर ४.५ म्याग्निच्युटको भूकम्प गएको छ भूकम्प मापन केन्द्रले जनाएको छ।

७२ बैशाख १२ को महाभूकम्प पछि लगातार पराकम्प जाने क्रम कयमै रहेको भएपनि आज दार्चुलामा गएको यो पराकम्प नभएर भूकम्प भएको उल्लेख छ।