८ बैशाख २०८१, शनिबार
Follow Us

अस्पताल भवनमा सिलबन्दी

नेपालब्रिटेन डट कम्
१३ पुष २०७४, बिहीबार १२:२०

मध्यपुरथिमि नगरपालिकाद्वारा मध्यपुरथिमि–४ मा निर्माण भईरहेको क्षयरोग अस्पताल भवनमा सिलबन्दी गरेपछि जानकारी दिँदै नगरप्रमुख मदनसुन्दर श्रेष्ठ । नेपाल सरकारको रु २९ करोडको लागतमा निर्माण भईरहेको राष्ट्रिय क्षयरोग केन्द्रको ३०० शैयाको क्षयरोग अस्पतालको भवन निर्माण गर्दा नगरपालिकासँग स्वीकृति नलिई भवन निर्माण गरेको भन्दै सिलबन्दी गरिएको हो । तस्विर: रमेश गिरी