१५ बैशाख २०८१, शनिबार
Follow Us

माओवादी केन्द्रले समानुपातिक नामावली बुझायो (नामावलीसहित)

नेपालब्रिटेन डट कम्
१४ पुष २०७४, शुक्रबार ११:१८

काठमाडौं । माओवादी केन्द्रले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, र ३ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् । प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् । माओवादी केन्द्रबाट प्रदेशसभाको समानुपातिकमा पर्ने उम्मेदवारको सूची यस्तो छः

सीता थेवे
कुशुमकुमारी श्रेष्ठ
शौभाग्य राई
सरस्वती पोखरेल
उमिता बिश्वकर्मा
जगतप्रसाद यादव
महम्मद समीर
रुबीकुमारी कर्ण
प्रमिला कुमारी यादव
फुलियादेवी सदा
दिनेश महर्जन
आङ्देण्डी लामा
ओम घलान
हिमाली गोले
प्रतिमा श्रेष्ठ
सीता अधिकारी
भावना सुवेदी
कञ्चन खनाल
गायत्री गुरुङ
मधु अधिकारी
दिलमाया रोकामगर
गीता थापा
दामाकुमारी शर्मा
पार्वती पुन
लौटी थारु
दीपा बिक
सुष्मा यादव
पुष्पा घर्ती बिष्ट
सीताकुमारी नेपाली
बिमला केसी
कृष्णा शाह
निर्मला बडाल
कुन्ती जोशी
बिनिता चौधरी
शान्ति नेपाली