१३ बैशाख २०८१, बिहीबार
Follow Us

भरतपुरमा ट्राफिक सचेतना

नेपालब्रिटेन डट कम्
१९ पुष २०७४, बुधबार ०७:३७

चितवनको भरतपुरमा बुधबार ट्राफिक सचेतना कार्यक्रममा सहभागी नेपालमैत्री समाजका प्रतिनिधिका साथमा स्थानियवासी । यहाँ ट्राफिक प्रहरीले हरेक दिन सचेतना कार्यक्रम गर्दै आएको छ । तस्बिर : नारायण ढुंगाना