७ बैशाख २०८१, शुक्रबार
Follow Us

जाडोले कठ्यांग्रिएर तेस्रोलिंगीको मृत्यु

नेपालब्रिटेन डट कम्
२० पुष २०७४, बिहीबार ०५:२१

उर्लाबारी । विराटनगरमा गए राति जाडोले कठ्यांग्रिएर एक तेस्रो लिंगीको मृत्यु भएको छ । विराटनगर–१२ बस्ने सत्यनारायण सरदारका घरमा पाहुना आएका कटहरी गाउँपालिका–५ बस्ने ३५ वर्षीय तेस्रोलिंगी आशा सरदारको घर बाहिर आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।