१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भलिबल च्याम्पियनसिपको सम्झौता

नेपालब्रिटेन डट कम्
२१ पुष २०७४, शुक्रबार १३:०२

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेलको प्रायोजनसम्बन्धी सम्झौतापत्र हस्ताक्षरपछि आदानप्रदान गर्दै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा र नेपाल स्याटलाइट टेलिकम प्रालीका अध्यक्ष अस्मीता सुमार्गी । तस्बिर : नवीन पौडेल