१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेविसंघमा ६ सय ८५ जना उम्मेदवार (नामावली सहित हेर्नुहोस्)

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार १५:०८

काठमाडौं । महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भोलि बुधबार निर्वाचन हुनेभएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको ११औँ महाधिवेशन पटक पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि यस पटक हुन लागेको हो ।

एघार जिल्लाको प्रतिनिधि विवादका कारण साउन २३ गते महाधिवेशन उद्घाटन भए पनि अन्य प्रक्रिया अवरुद्ध हुँदै आएको थियो । महाधिवेशनका लागि यही साउन २३ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डप तोकिएको थियो । आजसम्म उद्घाटनबाहेक केही हुन सकेको छैन र निर्वाचन भने बन्दसत्र नभई पार्टी केन्द्रीय कार्यालय सानेपामा हँुदैछ ।

सङ्घको केन्द्रीय समिति प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय हुने गरी विधान प्रस्ताव गरिएको छ । सङ्घको निर्वाचन राम लक्ष्मण दाजुभाइले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिनबाट हुँदैछ । निर्वाचन ४० मेसिनबाट हुने र मतपरिणाम दुई÷तीन घन्टाभित्रै आउने आविष्कार केन्द्रका अनुसन्धानकर्ता लक्ष्मण रिमालले बताउनुभयो ।

निर्वाचन समितिले थोरै मतदाताले मतदान गर्ने क्षेत्र र समूहको भने मतपत्रमार्फत निर्वाचन गर्ने तयारी गरेको जनाएको छ । नेविसङ्घमा हालसम्म तीन हजार ७९० मतदाता निश्चित भइसकेको र अझै थपिने सम्भावना रहेको प्रमुख निर्वाचन अधिकृत खरेलले जानकारी दिनुभयो । उद्घाटनका बेला भृकुटीमण्डपमा भएको प्रचारप्रसारको चहलपहल अहिले सानेपामा सरेको छ । पार्टी कार्यालय जाने सडक उम्मेदवार र तिनका तुलले भरिएका छन् । पार्टीको प्रभावशाली भ्रातृ सङ्गठन भएकाले आफ्नो पक्षका विद्यार्थी जिताउन पार्टी नेतृत्व पङ्क्तिबीच प्रतिस्पर्धा देखिएको छ ।

उम्मेदवारको ताँती

केन्द्रीय निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, पदमराज पन्त, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य नगेन्द्रसिंह ठकुरी, वचन कार्कीले उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई, राजेश ज्ञवाली र शङ्कर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिनुभयो ।

यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी सयौँको उम्मेदवारी परेको छ । सङ्घमा १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिले आज साँझ ६ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ । सङ्घको ११औँ महाधिवेशनअन्तर्गत मतदान भदौ १ गते बिहान ७ देखि साँझ ७ बजेसम्म काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ ।

कडा सुरक्षा घेरामा निर्वाचन

आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी भनेर दाबी गर्ने काँग्रेसले भ्रातृ संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन भने कडा सुरक्षा घेरामा गर्दैछ । पार्टी कार्यालयमा हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब ३०० भन्दा बढी प्रहरी तैनाथ छन् ।

आइतबार दिउँसो प्रतिनिधि विवादको विषयलाई लिएर असन्तुष्ट पक्ष पार्टी कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरी र विद्यार्थीबीच भएको झडपमा दर्जनौँ विद्यार्थी र सात जना प्रहरी घाइते भएका थिए ।

सुरक्षाकर्मीले हाल पार्टी कार्यालयमा छ वटा सिसिटिभी क्यामेराबाट कार्यालय वरपरको सबै दृश्य रेकर्ड गरिरहेको छ । पार्टीमा महाधिवेशन प्रतिनिधिको विवादलाई लिएर गुट÷उपगुटको कलह बढेकाले थप झडप हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ ।

नेविसङ्घ महाधिवेशनको जम्मा खर्च रु एक करोड ७८ लाख ८० हजार लाग्ने अनुमान गरिएको थियो तर महाधिवेशन लम्बिँदै गएपछि खर्च बढ्ने निश्चित छ । प्रवक्ता युपी लामिछानेका अनुसार महाधिवेशन लम्बिएका कारण दैनिक रु ४० लाख खर्चको भार थपिएको छ ।

उम्मेदवारको नामावली (पहिलो)
अध्यक्षः (पद संख्या १ का लागि)
क्र.स. नाम
1 आनन्द राज त्रिपाठी
2 नगेन सिंह ठकुरी
3 नैनसिंह महर
4 पदमराज पन्त
5 बचन कार्की (मुसा)
6 मनोजमणी आचार्य
7 लक्ष्मण आचार्य
8 शुभराम वस्नेत

उपाध्यक्षः प्रदेश नं. १
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 खेमराज पौडेल
2 गोपाल सेडाई
3 तिर्थप्रसाद गौतम
4 नारायण गिरी
5 विकास केसी (खत्रि)
6 विष्णु कार्की
7 सुभाष भण्डारी

उपाध्यक्षः प्रदेश नं. २
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 खगेन्द्र कर्ण
2 प्रवेश कुमार चौधरी
3 राम प्रगास यादव
4 संजय कुमार यादव
5 संजय कुमार यादव

उपाध्यक्षः प्रदेश नं. ३
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 भरत खड्का
2 रबि सुदन थापा
3 रामप्रसाद अधिकारी
4 लोक वहादुर कार्की
5 विनयराम भट्ट
6 विष्णु पौडेल
7 श्रीधर घिमिरे (सनत)

उपाध्यक्षः प्रदेश नं. ४
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 चन्द्रा अधिकारी
2 डिल्लीराम सुवेदी
3 पवन नेपाल
4 पुष्पा तिवारी
5 मित्र भट्टराई
6 लक्ष्मी प्रसाद पौडेल
7 लक्ष्मी भक्त खनाल
8 सुवास कोइराला

उपाध्यक्षः प्रदेश नं. ५
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 अजय रावल
2 अमृत कुमार पन्थी
3 एकराज खड्का
4 टंक प्रसाद पाण्डे
5 दिपक भण्डारी
6 धर्मराज खनाल
7 पूर्ण के.सी.
8 प्रचण्ड विक्रम न्यौपाने (गुन्टु)
9 मुक्ति राज पौडेल
10 श्रीप्रकाश राना
11 सुमन खड्का
12 हरिष चन्द्र भण्डारी

उपाध्यक्षः प्रदेश नं. ६
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 कृष्ण प्रसाद जैसी
2 केशर वहादुर शाही
3 खड्क बहादुर डाँगी
4 राजीव कुमार के.सी.
उपाध्यक्षः प्रदेश नं. ७
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 ईश्वर मल्ल
2 पुष्प कुमार शाही
3 मिन ब. सिंह
4 राजन कुँवर
5 सरोज न्यौपाने
6 सोपान सिंह बोहरा

उपाध्यक्षः छात्रातर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 महेश्वरी कुवर
2 कृष्णकुमारी बस्नेत
3 उर्मिला थपलिया
उपाध्यक्षः मधेशीतर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 परमेश्वर साह
2 पवन यादव
3 प्रभुनाथ राउत
4 मो. अजिद अरसद (ओ.जी.)

उपाध्यक्षः जनजाती आदिवासी तर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 अमृत कुमार श्रेष्ठ
2 खड्ग बहादुर सुव्वा
3 टेकेन्द्र काम्वाङ्ग
4 धन बहादुर छन्त्याल
5 नविन राई
6 पूर्ण कुमार तुम्बापो
7 प्रेम बहादुर छन्त्याल
8 राजेश श्रेष्ठ
9 रीसा श्रेष्ठ (ऋषा)
10 रेनुका काउचा मगर
11 हिरा थापा

उपाध्यक्षः दलिततर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 ई.डम्बर बहादुर सुनार
2 पदम वहादुर नेपाली
3 राम नेपाली
4 सागर परियार

महामन्त्रीः (पद संख्या २ का लागि)
क्र.स. नाम
1 राजेश ज्ञवाली
2 सरोज थापा
3 कुन्दनराज काफ्ले
4 दिपक भट्टराई
5 हिमाल दत्त श्रेष्ठ
6 शंकर पौडेल

कोषाध्यक्षः (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अन्जना अर्याल
2 उमेश भट्टराई
3 कमला न्यौपाने
4 केदार खनाल
5 टीका श्रेष्ठ
6 निमा गिरी
7 विश्वामित्र रिजाल
8 शिव रिमाल
सहमहामन्त्रीः प्रदेश नं. १
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 अश्विन वावु थापा
2 आशिष कार्की (भुलबहादुर)
3 कृष्ण कार्की
4 डेकेन्द्र कुमार तामाङ
5 धनकाजी खत्रि
6 निर्मल प्रसाद ओझा
7 रामकुमार थापा
8 लवराज अधिकारी (लक्ष्मीराज)

सहमहामन्त्रीः प्रदेश नं. २
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 घनश्याम साह
2 मनोज यादव
3 राजेश कुमार रौनियार
सहमहामन्त्रीः प्रदेश नं. ३
क्र.स. नाम
1 अनिल अधिकारी
2 अमृत अधिकारी
3 ओम बहादुर वस्नेत
4 धर्म राज पौडेल
5 प्रदिप लामा
6 माधब प्रसाद ढकाल
7 राकेश श्रेष्ठ
8 संजिब न्यौपाने
सहमहामन्त्रीः प्रदेश नं. ४
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 पशुपति भट्टराई
2 मोहन आचार्य
3 विवेक न्यौपाने
4 हरिहर शर्मा
सहमहामन्त्रीः प्रदेश नं. ५
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 अमृत कुमार पन्थी
2 कमल रेग्मी
3 तिलक लम्साल
4 दिपक प्रसाद लेखक
5 प्रकाश घिमिरे
6 रमेश पाण्डे
7 रवि खनाल
8 लोक प्रसाद खरेल
9 विष्णु पोख्रेल
सहमहामन्त्रीः प्रदेश नं. ६
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 अवराज कार्की
2 ईश्वर वहादुर विष्ट
3 प्रकाश के.सी.
4 रविन्द शाह
5 विवेक आचार्य

सहमहामन्त्रीः प्रदेश नं. ७
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 अच्युत राज कलौनी
2 तर्क राज भट्ट
3 राजन कुँवर
4 लक्ष्मण ब.शाही

सहमहामन्त्रीः छात्रातर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 महेश्वरी कुँवर
2 माया पुन मगर
3 रक्षा महरा
4 संचिता कुईकेल
5 सम्झना खत्री
6 साधना घिमिरे
7 सीता गौतम
8 सुनिता पोख्रेल
सहमहामन्त्रीः मधेशीतर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
१ परमेश्वार शाह
सहमहामन्त्रीः आदिवासी जनजाती तर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 खड्ग वहादुर सुब्वा
2 गणेशमान तामाङ
3 चेतन राना
4 दिपेन राई (बान्तवा)
5 दुजाङ शेर्पा
6 मदन थापा
7 रिषिनि थापा मगर
8 विनय लामा

सहमहामन्त्रीः दलिततर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 पुजन गन्धर्व
2 ललिता सुनार
3 विकल वि.क.
4 वीर वहादुर वि.क. (कमल)
5 हेमराज शिवाकोटी (उमेश)
सहमहामन्त्रीः (पिछडिएका क्षेत्रका ९ जिल्लाका मतदाताहरुबाट निर्वाचित हुने पद संख्या १ का लागि)
क्र.स. नाम
1 अम्बिका चलाउने
2 उत्तम बहादुर रोकाय
3 जनक ब. शाही
4 नारायण हमाल
5 लिलाराज रोकाय
6 सुरेन्द्र वहादुर सिंह
सहमहामन्त्रीः (उपत्यकाञ्चलका मतदाताहरुबाट निर्वाचित हुने पद संख्या १ का लागि)
क्र.स. नाम
1 ओमजंग रावल
2 कृष्ण भण्डारी
3 गापी कुमार शिवाकोटी
4 निरञ्जन थापा
5 प्रेमराज जोशी
6 बामदेव अधिकारी
7 बिजय गोपाल श्रेष्ठ
8 रामकृष्ण लामिछाने
9 विपिन्द्र अधिकारी (विपिन)
10 सागर भट्टराई
11 सुदिप शर्मा
12 सुशिल तिमल्सेना

सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. १)
क्र.स. नाम
1 गिता फयल
2 प्रेमीका राना मगर
3 ममता राई
4 रेखा कुमारी चौहान
5 सुजाता कोइराला
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. २)
क्र.स. नाम
1 अमृता यादव
2 दुर्गा कुमारी कोइराला
3 भिक्षु शर्मा
4 मेघा शाही
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने
पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. ३)
क्र.स. नाम
1 कल्पना ढकाल
2 कल्पना पौडेल
3 छायाँ ढुंगाना
4 ज्ञानु तिमल्सिना
5 तारा थपलिया
6 यसोधा के.सी. (खत्री)
7 सदिक्षा चित्रकार
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. ४)
क्र.स. नाम
1 जानुका पन्त
2 पुनम भट्ट
3 सप्रिया जोशी
4 सुमित्रा बास्तोला (उषा)
5 सुवेच्छा गुरुङ्ग

सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. ५)
क्र.स. नाम
1 अञ्जु रेग्मी
2 अप्सरा अधिकारी
3 अर्चना रेग्मी
4 शुसिला वेल्वासे
5 सरस्वती वेल्वासे
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. ६)
क्र.स. नाम
1 ज्योती कुमारी कटुवाल
2 यमुना कुमारी सापकोटा
3 रमा थापा
4 सुशिला गिरी
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. ७)
क्र.स. नाम
1 ईश्वरी बम
2 कौशिला कु.भट्ट
3 धनेश्वरी भट्ट
4 पुजा उपाध्याय
5 माया सेठी
6 सम्झना खत्री
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. १)
क्र.स. नाम
1 अनिलबाबु कार्की
2 एक राज बस्नेत
3 कुमारसिंह नाल्वो
4 केवल मादेन
5 केशव वाववु खतिवडा
6 गोकुल खत्री
7 चन्द्र सुन्दर खेबाङ्ग
8 चित्र कुमार कार्की
9 डिल्ली राम भट्टराई
10 तिर्थ राज राई
11 दिनानाथ आचार्य
12 देवेन्द्र सुवेदी
13 धन सिंह नेम्बाङ्ग
14 नवीन श्रीपाली
15 पर्शुराम निरौला (प्रशान्त)
16 प्रफुल थापा
17 बिजय प्रसाद ढकाल
18 भरत काफ्ले
19 भिमकुमार गौतम
20 भोज राज बस्नेत
21 रमण राई
22 राज कुमार नेपाल
23 लक्ष्मण चौलागाई
24 वालनन्द दाहाल
25 विवश जमरकट्टेल (पूर्ण चन्द्र जमरकट्टेल)
26 विष्णु भुर्तेल
27 संदिप निरौला
28 सन्तोष उप्रेती
29 सागर प्रसाई
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. २)
क्र.स. नाम
1 अनिल कुमार यादव
2 अशोक कुमार यादव
3 धर्मेन्द्र कुमार मिश्र
4 नवराज देवकोटा
5 भैरो लाल महतो
6 रघुवीर कार्की
7 राकेश कुमार यादव
8 राजाबाबु प्रसाद
9 राजिव कुमार झा
10 रामचन्द्र यादव
11 रोहित कुमार चौधरी
12 लोकहरी पौडेल
13 विमल ढुंगेल
14 विष्णु हरी खड्का
15 सुधिर पटेल
16 सुरेन्द्र चौधरी


सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. ३)
क्र.स. नाम
1 उत्तम पौडेल
2 कैलाश थापा
3 गणेश पौडेल
4 जय श्रेष्ठ
5 जयराम दाहाल
6 डम्बर वहादुर कार्की
7 तेज बहादुर बानियाँ
8 दाताराम घिमिरे
9 दिनेश भुर्तेल
10 दिपक फुँयाल
11 दिपेन्द्र खड्का
12 दिलिप कुमार दाहाल
13 फिदा उदिन हुसेन
14 बोधविक्रम थापा
15 भिषण ठकुरी
16 भोला नेपाल
17 युधिर पौड्याल
18 रत्नहरि ढुंगेल
19 राजेश तिमल्सिना
20 वादलमान श्रेष्ठ
21 विजय अधिकारी
22 विशाल कार्की
23 विष्णुहरि थापा
24 शंकर पाण्डे
25 सन्तोष लम्साल
26 सालीकराम घिमिरे
27 सीताराम कार्की
28 सुजन पौड्याल
29 सुरज खड्का
30 सुरेश सुवेदी


सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. ४)
क्र.स. नाम
1 अनन्त कंडेल
2 ई. यामकृष्ण पौडेल
3 कुलराज पोख्रेल
4 खिमनाथ धरेल (कृष्ण)
5 चित्र प्रसाद भट्ट
6 चित्रध्वज जि.सी.
7 दिनेश आचार्य
8 दिनेश प्रसाद शर्मा
9 दिनेशराज पौडेल
10 दिपक प्रसाद न्यौपाने
11 दिपक हमाल
12 दिपेश गौतम
13 दीपक अम्गाई
14 दीपेन्द्र पाण्डे (कपील)
15 देवकृष्ण पराजुली
16 पर्शुराम बस्नेत
17 बिमल वावु न्यौपाने
18 भरत बहादुर रकाल
19 भानु भक्त ढकाल
20 भुवन न्यौपाने
21 मोहन गिरी
22 रवि मिश्र
23 राम चन्द्र भट्टराई आर.सी
24 रामचन्द्र तिवारी
25 विक्रम बोगटी
26 विश्व भट्ट
27 शंकर राज घिमिरे
28 सागर रेग्मी
29 हिरा बहादुर भण्डारी
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. ५)
क्र.स. नाम
1 अविनाश रेग्मी
2 ओम प्रकाश वस्याल
3 गिरिजा गैरे
4 गुरुदेव पौडेल
5 चक्र वहादुर थापा (अमित)
6 चन्द्रकान्त खनाल
7 छायाँ पोख्रेल
8 जाहेन्द्र प्र. शेरचन (विक्रम शेरचन)
9 टिका भण्डारी
10 दैवज्ञराज जोशी (डीके)
11 निर्मल बि.क.
12 भेषराज डाँगी
13 भोलानाथ शर्मा
14 माधब चापागाई
15 मोहन जोशी
16 मोहराज गौतम
17 यज्ञ वहादुर महरा
18 रमेश उपाध्याय
19 रविन्द्र सापकोटा
20 राजकुमार धिताल
21 लेखनाथ भट्टराई
22 लोक प्रसाद शर्मा
23 विष्णु प्रसाद सुवेदी
24 शिव पाण्डे
25 शिव भट्टराई
26 सरोज शाह
27 सुदर्शन खनाल
28 सुरेन्द्र भट्टराई
29 स्थानेश्वर सिग्देल
30 हरिवोल भट्टराई
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. ६)
क्र.स. नाम
1 अर्जुन सिंह कठायत (गोल्डेन)
2 किशोर बहादुर मल्ल
3 खडग वहादुर वुढा
4 घन श्याम थापा
5 छवि पन्त
6 जयनन्द उपाध्याय
7 तारक प्रतिभा के.सी.
8 तेज वहादुर शाही
9 तोपेन्द्र अधिकारी
10 नवराज डाँगी
11 पूर्ण ब.शाही
12 प्रकाश कुमार शाही
13 प्रकाश के.सी.
14 बखत बहादुर शाही
15 भरत वहादुर मल्ल
16 महेन्द्र कार्की
17 मुकुन्द खडका
18 यज्ञ बहादुर बटाला
19 रमेश के.सी.
20 लोकेन्द्र ब.शाही
21 सविन हमाल
22 हरि प्रसाद शर्मा
23 हरिचन्द्र खनाल
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. ७)
क्र.स. नाम
1 ईश्वर दत्त बडू
2 ईश्वर दत्त भट्ट
3 कृष्ण वहादुर कुँवर
4 गणेश भट्ट
5 गोविन्द राज बोहरा
6 चक्र राज जोशी
7 चक्र वहादुर देउवा
8 जगन्नाथ जोशी
9 ज्योति प्रकाश जोशी
10 झलक बहादुर कठायत
11 तपेन खडका
12 तेज बहादुर खड्का
13 दिनेश कुमार स्वार
14 दिपेन्द्र चन्द
15 देव राज जोशी
16 धर्मदेव फुलारा
17 नरेश ओझा
18 प्रकाश चन्द
19 प्रदीप बहादुर बिष्ट
20 बिरेन्द्र गिरी
21 बुद्धराज सुबेदी
22 भरत बटाला
23 महेश सिंह बडाल
24 माधव साउँद
25 मानबहादुर कडायत
26 योगेश भट्ट
27 रविन्द पनेरु
28 वलदेव भट्ट
29 विकास बम (बिनेश)
30 विजयराज ओझा
31 शेर सिंह बिष्ट
32 सुमन के.सी.
33 सुरज कुमार बिष्ट
34 सुरेन्द्र बहादुर चन्द
35 सुर्य प्रकाश जोशी
सदस्यः आदीवासी÷जनजाति छात्रा (पद संख्या ३ का लागि)
क्र.स. नाम
1 गिता गुरुङ्ग
2 निर्मा श्रीस
3 पुनम लामा
4 सारदा लामा तामाङ
सदस्यः आदीवासी जनजातिः (पद संख्या ६ का लागि)
क्र.स. नाम
1 अजित चौधरी
2 आशिक गुरुङ्ग
3 उमेश थापा मगर
4 किरण कुमार माझी
5 कोकिल अस्तानी मगर
6 गोपाल गुरुङ्ग
7 गोपी पुन मगर
8 चेत बहादुर मगर (चेतन)
9 जय कुमार लामा (तामाङ)
10 जुगराम चौधरी
11 जोक लाल बुढा
12 दिपेन्द्र कुमार चौधरी
13 दिपेश राजभण्डारी
14 दिवस राज भण्डारी
15 दुर्गा घलान
16 धर्मनाथ मंडल
17 पेम्वा शेर्पा
18 प्रकाश श्रेष्ठ
19 प्रविण ब.भडेल
20 मदन थापा
21 महेन्द्रदीप (राज) राई
22 मिलन आले
23 मिलन कु. राई (थुलुङ)
24 मौसम राई
25 याम भुजेल
26 युबराज श्रेष्ठ
27 युवराज लामा
28 राजकुमार राई
29 राजेन्द्र कुमार घर्ती
30 राम बहादुर थापा
31 विक्रम लिम्बु
32 विजयहाङ आङ्देम्वे
33 विनय लामा
34 सरोज राई
35 सुरोत कुमार लामा
36 सेतेमान तामाङ
37 हेमन्त गुरुङ्ग
सदस्यः मधेशी छात्रा (पद संख्या २ का लागि)
क्र.स. नाम
1 अस्मीता बर्मा
2 पुजा पासवान
3 ममता कुमारी महत्तो
4 सुर्यमति यादव
सदस्यः मधेशी (पद संख्या ५ का लागि)
क्र.स. नाम
1 अनिष कुमार यादव
2 कपिलदेव कुमार यादव
3 कृष्ण यादव
4 दिनेश शाह
5 देवेन्द्र कुमार यादव
6 निरज अग्रवाल
7 प्रभाशकर यादव
8 मनकुमार शर्मा
9 मो.अखतर अली
10 मोहन पाण्डेय
11 रोशन कुमार शाह
12 विजय राय
13 विशाल गुप्ता
14 शिवशंकर कुमार गोइत (साधु)
15 संजीव कुमार साह
16 सोमन्त यादव

सदस्यः दलित छात्रा (पद संख्या २ का लागि)
क्र.स. नाम
1 पम्फा गान्धारी
2 रेखा परियार
3 रोजी परियार
4 विनिता विश्वकर्मा
सदस्यः दलित तर्फ (पद संख्या ३ का लागि)
क्र.स. नाम
1 चन्द्र बिश्वकर्मा
2 टेक बहादुर दुव्राकोटी
3 तपेन्द्र भुषाल (भुल)
4 देबराज टमाटा
5 पवन नेपाली
6 पवन नेपाली
7 पुजन गन्धर्व
8 राम कुमार नेपाली (सुन्दास)
9 शत्रुधन रजक
10 शिमा लोहागुन वि.क.
11 हेमराज शिवाकोटी (उमेश)
12 होम ब.रसाइली
सदस्यः थारु छात्रा तर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
१ नमिता चौधरी
२ सुनिता राना
सदस्य थारुतर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अशोक कुमार चौधरी
2 झग्गु प्रसाद चौधरी
3 नागेन्द्र प्रसाद दास (थारु)
4 प्रेम शंकर प्रसाद मुखिया (थारु)
सदस्यः मुस्लिम छात्रातर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
१ सितारा वानु

सदस्यः मुस्लिमतर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अफ्तर हुसेन
2 नेजामुदिन अन्सारी
3 मो. फिरोज आलम
4 मो. वसिम अख्तर
सदस्यः अपाङ्ग छात्रातर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
१ कल्पना खड्का
सदस्यः अपाङ्ग (पद संख्या १ का लागि)
क्र.स. नाम
1 कृष्ण बहादुर वुढा
2 दिपेन्द्र खड्का
3 निरेन्द्र रायमाझि (निराजन)
4 पदम राज ओझा
5 भोजराज पाण्डे
6 लोकेन्द्र बहादुर शाही
सदस्यः उपत्यका अञ्चल छात्रातर्फ
(उपत्यकाका मतदाताहरुबाट निर्वाचित हुनेः पद संख्या २ का लागि)
क्र.स. नाम
1 अर्पणा खड्का
2 एलिजा ढकाल
3 गिता चौहान
4 रुपा पोखरेल
5 लक्ष्मी पौडेल
6 शमिमा आचार्य
7 शोभा खनाल
8 शोभा देवी भण्डारी
9 संगिता थापा
10 सिता खनाल
11 सुजाता के.सी.
12 सृजना भट्ट

सदस्यः उपत्यका अञ्चलतर्फ (उपत्यकाका मतदाताहरुबाट निर्वाचित हुनेः पद संख्या ४ का लागि)
क्र.स. नाम
1 उद्धव खड्का
2 उद्धव दाहाल
3 कमल रिमाल
4 कमल वुढा
5 कृष्ण प्रसाद विष्ट
6 क्रान्ति डल्लाकोटी
7 गंगा बहादुर कार्की
8 गोपाल चौलागाई
9 चन्द्र वहादुर रोका
10 जयन्द्र व. स्वार
11 ज्ञानेन्द्र खड्का
12 टेकराज भट्ट
13 डम्बर राज जोशी
14 दिनेश धजु
15 दिपेन्द्र क्षेत्री
16 दिपेन्द्र विक्रम वुढाथोकी
17 दिवाकर अर्याल
18 नारायण श्रेष्ठ
19 निरञ्जन थापा
20 निराजन लुईटेल
21 निरोज महर्जन
22 पोषकुमार वास्तोला (पुस्कर)
23 प्रेम राज जोशी
24 मन्जील खड्का
25 महेन्द्र भट्टराई
26 माधव दुलाल
27 मुकेश सापकोटा
28 रमेश रिजाल
29 रवि खनाल
30 राजन सुवाल
31 रेशम रेग्मी
32 रोजन राज बानिया
33 लिला भट्टराई
34 श्रीवहादुर योगी
35 सन्तोष भण्डारी
36 सन्तोष राज के.सी.
37 सरोज तिवारी
38 सान्त शिवाकोटी
39 सुभाष पौडेल
40 सुमन राज पाण्डे
41 सुरज तिमल्सीना
42 सुवास कार्की
43 सुशिल भट्ट
सदस्यः प्राविधिक छात्रातर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
1 निरिमा थापा
2 मेली शाह
सदस्यः प्राविधिक (पद संख्या २ का लागि)
क्र.स. नाम
1 अनिल बस्नेत
2 आकाश उप्रेती
3 ई.कुल राज खनाल
4 कुमार दुलाल
5 टेक पाण्डेय
6 डा.मदन भण्डारी
7 दिपेन्द्र क्षेत्री
8 नरेश रिजाल
9 निरजबाबु भट्ट
10 पुष्पराज वस्नेत
11 पुस्कर मल्ल
12 प्रतिमा भट्ट
13 प्रदिप शर्मा
14 प्रदिपराज पौडेल
15 भुवन राज भट्ट
16 विजेन्द्र विक्रम राणा
17 विशुराम थापा
18 सन्तोष दाहाल
19 सागर पाण्डे
20 सिजन दाहाल
21 सुदर्शन शर्मा
22 सुमधुर बराल
23 हुकुम बहादुर बुढा

सदस्यः नेपाल संस्कृत विश्वविद्यालय (पद संख्या २ का लागि)
क्र.स. नाम
1 अच्युत लम्साल
2 ईश्वरी प्रसाद अर्याल
3 धर्मराज पाण्डे
4 निरज मिश्र
5 प्रताप भट्टराई
6 बिजय पण्डित
7 रविन्द्र बराकोटी
8 रामशरण दाहाल
9 लक्ष्मण पन्थी
10 विजय गौतम
11 शिवप्रसाद पौडेल
12 श्याम प्रसाद रेग्मी
13 समुन्द्र घिमिरे
सदस्यः पूर्वाञ्चल विश्वविद्यालय (पद संख्या २ का लागि)
क्र.स. नाम
1 इश्वर जंग कार्की
2 उज्ज्वलराम घिमिरे
3 जितेन्द्र धिताल
4 डा.केदार सुवेदी
5 त्रिभुषण यज्ञराज गिरी
6 बिप्लव खड्का
7 रन्जन चौलागाई
8 विक्रम तिवारी
9 सुधिर यादव
10 सुनिल बाबु अर्याल
11 सुवास कठायत
सदस्यः पोखरा विश्वविद्यालय (पद संख्या १ का लागि)
क्र.स. नाम
1 आनन्द श्री न्यौपाने
2 ई.दिपेन्द्र प्रसाद भट्ट
3 जितेन्द्र श्रेष्ठ
4 दिनेश शर्मा
5 दुर्गा प्र.जोशी
6 नवराज त्रिपाठी
7 संस्कार सुवेदी
8 होमराज गिरी

सदस्यः मध्य पश्चिमाञ्चल विश्वविद्यालय (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अनिल बहादुर शाही
2 झलक भण्डारी
सदस्यः सुदुर पश्चिमाञ्चल (पद संख्या १ का लागि)
क्र.स. नाम
1 कैलाश चन्द
2 प्रकाश थापा
3 प्रोहित कुमार वडू
सदस्यः त्रि.वि. केन्द्रीय क्याम्पस (पद संख्या १ का लागि)
क्र.स. नाम
1 कुमार लौडारी
2 टंक प्रसाद गैह्रे
3 नारायण तिमिल्सीना
4 मुकुन्द गौतम
5 सन्तोष पौडेल
सदस्यः त्रि.वि. छात्रातर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
1 शोभा देवी भण्डारी
2 सीता गौतम
सदस्य (त्रि. वि. आंगिक क्याम्पस) (पद संख्या २ का लागि)
क्र.स. नाम
1 कमल बहादुर लामा
2 प्रकाश सेढाई
3 राजिव लामिछाने
4 राजु के.सी.
5 लक्ष्मण भट्टराई
6 लिला प्र. भट्टराई
7 शैलेन्द्र शर्मा गौडेल
8 सुनिता पेखरेल

सदस्य (कृषि तथा वन विज्ञान विश्व विद्यालय) (पद संख्या १ का लागि)
क्र.स. नाम
१ सरोज रेग्मी
सदस्य (काठमाण्डौ विश्व विद्यालय) (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अर्जुन थापा
2 क्षितिज गौतम
3 डा.चन्दन रमण
4 डा.रितेश चिमोरिया
5 समीर ढोडरी
सदस्य (सामुदायीक क्याम्पस छात्रा) (पद संख्या १ का लागि)
क्र.स. नाम

सदस्यः सामुदायीक क्याम्पस (पद संख्या २ का लागि)
क्र.स. नाम
1 अचुत राज महन्त गिरी
2 अच्युत कोइराला
3 अनुज चापागाई
4 उपेन्द्र मिश्र
5 किरण भट्ट
6 गणेश राज पाण्डे
7 दिपक शर्मा
8 नारायण पाण्डेय
9 परोपकार अधिकारी
10 प्रेम वहादुर शाही
11 रविन्द शाही
12 रामप्रसाद अधिकारी

सदस्यः पिछडिएको क्षेत्र छात्रा (पद संख्या १ का लागि)
क्र.स. नाम
सुमित्रा शाही
सदस्यः पिछडिएको क्षेत्र (पद संख्या २ का लागि)
क्र.स. नाम
1 ईश्वर धामी
2 जनक बहादुर शाही
3 धर्मराज जोशी
4 नेत्र प्रसाद देवकोटा
5 बिकल जंग शाही
6 रवि प्रकाश सिंह
7 रविन्द्र रोकाय
8 लोकेन्द्र बहादुर शाही
सदस्यः विदेश क्षेत्र खुला (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अनिल शर्मा
2 अम्बिका प्रसाद जोशी
3 उमेश भण्डारी
4 खेम राज उप्रेती
5 तारा प्रसाद वञ्जाडे
6 पदम भट्टराई
7 पितृ राज घिमिरे (कुशल घिमिरे)
8 भुपेन्द्र गिरी
9 मदन भण्डारी
10 विवेक गौतम
सदस्यः विदेश क्षेत्र (भारत पद संख्या १ का लागि)
क्र.स. नाम

सदस्य (सि.टि.इ.भि.टि, CTEVT (पद संख्या २ का लागि)
क्र.स. नाम
1 अर्जुन बम
2 कर्ण वहादुर ओलि
3 खिमानन्द भट्ट
4 दिर्घ बहादुर बोगटी
5 नरेन्द्र शर्मा
6 नविन कटुवाल
7 नारायण कु.धोकर
8 प्रदिप सुवेदी
9 बिवश पौडेल
10 राजेश के.सी.
11 लक्ष्मण पाण्डे
12 सुशील खड्का
13 सूरेश कटेल

पद नखुलेको
क्र.स. नाम
1 अशोक पाण्डे
2 केदार सुवेदी
3 दुर्गा प्रसाद कापडी
4 प्रकाश सापकोटा
5 युवराज डिसी
6 लिखितेन्द्र श्रेष्ठ
7 विविका शर्मा