१२ बैशाख २०८१, बुधबार
Follow Us

हिमालको दृश्य क्यामेरामा कैद गर्दै पर्यटक

नेपालब्रिटेन डट कम्
२४ पुष २०७४, सोमबार ०९:११

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित हुडिकोटबाट माछापुच्छरे, अन्नपूर्णलगायतका हिमश्रृङ्खलाको दृश्य क्यामेरामा कैद गर्दै पर्यटक । हिम श्रृङ्खलासहित पोखरा तथा लेखनाथका तालसहितको दृश्य अवलोकन गर्न सकिने हुडिकोटमा पर्यटक पुग्ने क्रम बढ्दै गएको छ । तस्बिरः वासुदेव पौडेल