१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डा. केसीलाई प्रहरी हिरासतमै राखिने

नेपालब्रिटेन डट कम्
२५ पुष २०७४, मंगलवार ११:०१

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकेन । सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई मंगलबार विहान ९ बजे नै अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, सोमबार डा. केसीको बयान मात्र सकिएको छ ।
प्रा डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दै हुनुहुन्छ ।