७ बैशाख २०८१, शुक्रबार
Follow Us

दाउरा वितरणमा नेपाली सेना

नेपालब्रिटेन डट कम्
२६ पुष २०७४, बुधबार ११:४६

लगातारको शीतलहरका कारण बढ्दै गइरहेको जाडो छल्न कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा दाउरा वितरण गर्दै नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा र सिंहशार्दुल गुल्मको सैनिक टोली । तस्बिर : शेरबहादुर सिंह