१९ बैशाख २०८१, बुधबार
Follow Us

राँगो मार्न गोली

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार १३:३२

पोखरा । कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा आजसोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते हुनुभएको छ ।
उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।