११ बैशाख २०८१, मंगलवार
Follow Us

कृष्टिनालाई सहयोग गर्न एनआरएनए यूकेको आग्रह

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार २२:०५

बेलायत । ओखलढुङ्गा लिखु गाउँपालिका वाप्चु निवासी नीर सुनुवार र रेनुका सुनुवारको ४ वर्षिय छोरी कृष्टिना सुनुवारको उपचारमा सहयोगको आग्रह गरिएको छ । कमजोर आर्थिक अवस्था भएका सुनुवार दम्पत्तिकी ४ वर्षिय छोरी कृष्टिनालाई ब्लड क्यान्सर भएर गत असोजदेखि कान्तिबाल अस्पताल, बालमैत्री, पाटन अस्पताल हुँदै हाल बानेश्वर स्थित निजामती कर्मचारी अस्पताल (Civil Hospital) मा उपचार भईरहेको छ ।

केही समय अगाडि मात्र उनलाई बोन्म्यारो रोग भएको पत्ता लागेको हो । आफ्नी ४ वर्षिय छोरीलाई उपचार गर्न सुनुवार दम्पत्तिसँग आर्थिक अभाव भएपछि उनीहरुले सबैमा सहयोगको आग्रह गरेका छन् ।

कृष्टिनालाई बोन्म्यारो प्रत्यारोपणको लागि १५ लाख भन्दा बढि खर्च लाग्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । यतिबेला कृष्टिनाको उपचारका लागि गैर आवासिय नेपाली संघ बेलायतले आर्थिक सहयोग संलकन अभियान सञ्चालन गरेको छ । संघका अध्यक्ष योगकुमार फगामीको संक्रियतामा शुरु भएको आर्थिक संकलनमा बेलायतमा रहनुभएका नेपालीहरुले सक्दो सहयोग जुटाईरहनु भएको एनआरएन बेलायतमा उपमहासचिव विनय अधिकारीले बताउनु भयो ।

उहाँले एउटा नेपालीलाई परेको दुखःमा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने मानविय भावनाबाट कृष्टिनाको उपचारमा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

तपाईहरुले कृष्टिनाको उपचारमा सहयोग गर्न सक्नुहुन्छ भने, बेलायत स्थित एनआरएनएको बैंक खाता Lloyds Bank , NRNA UK Sort Code – 309988 Account No – ‎‎50757760 मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ एनआरएनए युकेको आपत्कालिन राहत कोष संयोजकमा उपाध्यक्ष सुशिला राई हुनुहुन्छ ।

नेपाल स्थित एनआइसी एशिया बैंकको खाता नं. ३३८७६९५२९४५२४००१ मा रकम जम्मा गर्न सक्नुहुन्छ । यस मानवीय कार्यमा यथासक्य सहयोग गर्नका लागि कृष्टिनाको बाबा नीर सुनुवार लाई मोवाइल नं. ९८४१२८६६४९मा संम्पर्क गर्न सक्नुहुनेछ ।

हाल एनआरएनए बेलायतको समन्वयमा भैरहेको आर्थिक संकलन अभियानमा निम्न दाताहरुले सहयोग गर्नुभएको छ ।

1. Yog kumar Fagami- £21
2. Poonam Gurung- £21
3. Sachin Shrestha- £21
4. Ram Sharan/Anita Simkhada £50
5. Gajen/Roshu Katwal- £21
6. Shusila N Narendra Rai- £100
7. Purna/Bimala Loksom- £51
8. Milan Ghimire NBC UK- £25
9. Samir Pyakuryal- £50 NBC UK
10. Sher B Sunar £51.51
11. Rajendra Ojha NBC UK- £51
12. Churamani Regmi- NBC UK £25
13. Kamal Khanal NBC UK- £25
14. Sunil Babu Khadka- £51.
15. Lalit Gurung Reading- £21
16. Lekh Nath Ghimire NBC UK- £50
17. Harry Gurung- £15
18. Sahadep/Radha Giri- £51
19. Gyam Gurung TDUK- £31
20. Shivajee/Urmila Shrestha £51
21. Durga Baneya £25
22. Dr. Prem Ale £30
23. Dhruba Dutta £11 paid
24. Arjun Katuwal £11
25. Suroj Maskey £21
26. Bhakta B Dura £ 10
27. Gokul kharel £20
28. Jib Belbase £20
29. Basundhara Yakkha £11
30. Dalbahadur Rai – £11
31. Pashupati Pokharel – £21
32. Mahendra KC – £15
33. Hari Govinda Gurung £11
34. Binod / Dika Basnet – £51
35. Phadindra Bhattarai £21

36.RK Tripathi-£21
37- Deepak Shrestha £21
38. Tuka Sandwell chhetri £30
39. Shalik Sapkota £21
40.Lalit Neupane £51
41. Darsana Karki £25
42. Zeennat/Aarjen tamang £11
43. Jas/kalyan £10
44. Rajendra Pudasaini £25
45. Sumay Rai £20
46. दिलमाया फाउण्डेसन £21
47. Juna Bajracharya £41
48. Gita Rai £21
49. Hiradhan & Rojina £20,
50. Mr. Kul & Sita Acharya £55
51. Kopila Limbu £25
52. Sangita Marahatta £ 21
53. Bishwa adarsha pandit 51
54. Birendra Gurung £30
55. Beds N Furniture £20
56. Pujan Rai £12
57. Maya Dewan £20
58. Samjhana Chhetri £5
59. Megh Tiuja £10
60. Namaste Express £20
61. Dilram Gurung £10
62. Shanti Magar £5
63. Tanka Limbu £5
64. Ananda N Karuna £101
65. Kalpana Tumbahanphe £21
66. Smarika Tumbahanphe £21
67. Mini Rai £20
68. Sun Maya Gurung £10
69. Min Bahadur Rana £10
70. Bibek Limbu £5
71. Mani Kumar Thapa £5
72. Bimala Tumbahanphe £10.50
73. Vinaya Adhikari £21