७ बैशाख २०८१, शुक्रबार
Follow Us

म्याग्दी महोत्सव

नेपालब्रिटेन डट कम्
२८ पुष २०७४, शुक्रबार १३:१३

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा शुक्रबारदेखि शुरु भएको छैटौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि औद्योगिक व्यापारिक मेलाको उद्घाटन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर सन्तोष गौतम