१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शुभकामना तथा जलपान समारोह

नेपालब्रिटेन डट कम्
१ माघ २०७४, सोमबार १४:३७

मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आयोजना गर्नुभएको शुभकामना तथा जलपान समारोह सहभागी हुँदै पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई लगायत । तस्बिर: रत्न श्रेष्ठ