१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेनीमा कृषकलाई सम्मान

नेपालब्रिटेन डट कम्
२ माघ २०७४, मंगलवार १०:२५

म्याग्दीको बेनीमा आयोजित बृहद कृषि मेला प्रदर्शनीमा उत्कृष्ट फसल उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिँदै । म्याग्दी उद्योग वाणिज्य संघ र कृषि विकास कार्यालयको आयोजनामा चार दिनसम्म सञ्चालित प्रदर्शनीमा उत्कृष्ट हुने २८ जना कृषक पुरस्कृत भएका छन् । तस्बिर : सन्तोष गौतम