१४ बैशाख २०८१, शुक्रबार
Follow Us

द्रब्य शाहको अर्धकदको शालिक

नेपालब्रिटेन डट कम्
६ माघ २०७४, शनिबार १२:५९

गोरखा नगरपालिक ५ पस्लाङ चौतारोमा गोरखा उद्योग बाणिज्य संघले राखेको द्रब्य शाहको अर्धकदको शालिक । संघले सो शालिक चार लाख रुपैयाँको लगानीमा राखेको हो । तस्बिर : प्रशन्न पोखरेल