८ बैशाख २०८१, शनिबार
Follow Us

न्यानो कपडा

नेपालब्रिटेन डट कम्
७ माघ २०७४, आईतवार ०८:२०

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, वसन्त चौधरी फÞाउण्डेशन र दीनानाथ स्मृति प्रतिष्ठान काभ्रेपलाञ्चोकले बाराको कलैया उपमहानगरपालिका–२ स्थित औधापुरका शीतलहरपीडितलाई शनिबार न्यानो कपडा वितरण गर्दै । तस्वीर : कुमार चौलागाई