११ बैशाख २०८१, मंगलवार
Follow Us

नेविसंघको प्रदेश १, ३ काे उपाध्यक्षमा नैनसिंह प्यानल विजयी

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७३, बिहीबार ०८:५१

नेपाल विद्यार्थी संघको प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्। प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्। सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन। अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ। निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापा निकट मानिन्छन।