१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपति भण्डारीद्वारा वसन्तश्रवण

नेपालब्रिटेन डट कम्
८ माघ २०७४, सोमबार ११:१६

राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा सोमबार हनुमानढोकास्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्तश्रवणपश्चात् टीका, माला र फूलप्रसाद ग्रहण गर्दै । तस्बिर: रोशन सापकोटा