१५ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रिय भलिबल टोलीलाई बिदाई

sarusaru
११ माघ २०७४, बिहीबार ०२:३५

यही माघ १४ र १५ गते मकाउ र हङकङसँग मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय भलिबल टोलीलाई बुधबार आयोजित कार्यक्रममा बिदाई गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायत । टोली भोलि (बिहीबार) बिहान हङकङ जाँदै छ ।
– रासस