७ बैशाख २०८१, शुक्रबार
Follow Us

सिस्नेका स्थानीयले जिप्रका घेराउ

नेपालब्रिटेन डट कम्
१३ माघ २०७४, शनिबार ०९:१८

मन्त्रीपरिषदको बिहीबारको बैठकले रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका–१२ को गोलखाडामा सार्ने निर्णय गरेपछि सिस्नेका स्थानीयवासीले शनिबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै । तस्वीर : लोकेन्द्र खनाल