८ बैशाख २०८१, शनिबार
Follow Us

नेविसङ्घको अध्यक्षमा महर

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७३, बिहीबार १३:४५

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को अध्यक्षमा नयनसिंह महर, महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएपछि नेपाली काँग्रेस केन्द्रीय कार्यालय ललितपुरमा विजयउत्सव मनाउँदै विद्यार्थीहरु । तस्बिर : रोशन सापकोटा ।