June 2, 2020
6:01 PM | 10:46 PM

उडानको तयारीमा रहेको विमानमा आगो लागेपछि

  31st January 2018 मा प्रकाशित

अमेरिकाको शिकागोस्थित अन्तर्राष्ट्रिय विमान स्थलमा उडानको तयारीमा रहेको अमेरिकन जेट एयरलाइन्सको विमानमा आगोलागेपछि यात्रुहरु अताल्लिएका थिए। आगलागीपछि यात्रुका विमानलाई सकुसल उद्धार गरिएको थियो। इन्जिनमा खराबी आएपछि रनवे छोड्न लागेको विमानमा आगलागी रहेको थियो
– रासस

प्रतिक्रिया