६ बैशाख २०८१, बिहीबार
Follow Us

पैसा पठाउँदा आईफोन उपहार

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार ०९:०३

आइएमईका सीइओ सुमन पोखरेल रिया आइएमईमार्फत् अमेरिकाबाट पैसा पठाउँदा आइफोन एक्स प्राप्त गर्नु हुने भाग्यशाली विजेता हेमराज विसीलाई उपहार प्रदान गर्दै । यो योजना यही फेब्रअरी १५ सम्म कायम रहने आईएमइ समूहले जनाएको छ ।