१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतीय विदेशमन्त्री स्वराज-अभिवादन

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार १२:५५

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेपछि अभिवादन गर्दै । उहाँ विशेष विमानबाट अपराह्न काठमाडौँ आईपुग्नु भएको हो । तस्बिर : रमेश गिरी