११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रदेश २ को प्रदेशसभा बैठक

नेपालब्रिटेन डट कम्
२१ माघ २०७४, आईतवार १३:१५

जनकपुरधाममा प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठकमा सहभागी प्रदेशसभाका सदस्यहरु । बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ लाई संशोधनसहित पारित गरेको छ । तस्वीर : अजयकुमार साह