१२ बैशाख २०८१, बुधबार
Follow Us

नमूना बस्ती

नेपालब्रिटेन डट कम्
२३ माघ २०७४, मंगलवार ०८:५७

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार साँचो हस्तान्तरण गर्नुभएको कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण भएको भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर । तस्वीर: उत्तमकुमार उपाध्याय