१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रियोमा अध्यक्ष घले

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७३, शनिबार ०५:१२

रियो ओलम्पिकमा नेपाली टोलीको समर्थन गर्न पुग्नुभएका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले । साथमा नेपाल ओलम्पिक कमिटी सदस्य तथा नेपाली खेल टोली प्रमुख नीलेन्द्रराज श्रेष्ठ । अध्यक्ष घले रियो ओलम्पिकमा नेपाली खेलाडीलाई हौसला दिएर अगष्ट २८ र २९ मा अमेरिकाको न्युजर्सीमा आयोजना हुने ९ नौं क्षेत्रीय सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानु हुनेछ ।
तस्बिर : नीलेन्द्र श्रेष्ठको फेसबुक ।