१३ बैशाख २०८१, बिहीबार
Follow Us

पर्सा प्रहरी

नेपालब्रिटेन डट कम्
२८ माघ २०७४, आईतवार १३:४५

वीरगञ्जको लिंकरोडस्थित न्यू दक्षिणकाली अटो मोबाइल्समा आइतबार बरामद गरेको नगद तथा जिन्सी सामग्री सार्वजनिक गर्दै पर्सा प्रहरी । हुन्डीको अवैध कारोवारमा संलग्न भएको अभियोगमा प्रहरीले चारजना अभियुक्तसहित ५५ लाख ६४ हजार रुपैयाँ बरामद गरेको छ । तस्बिर : विजयकुमार महतो