८ बैशाख २०८१, शनिबार
Follow Us

पार्टी एकता टुंग्याउन अध्यक्ष ओली र प्रचण्ड छलफलमा

नेपालब्रिटेन डट कम्
२९ माघ २०७४, सोमबार ०६:३८

काठमाडौं । पार्टी एकताको विषयलाई टुंगो लगाउने प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुट्नु भएको छ । एमाले माओवादीबीच एकता प्रक्रिया चलिरहे पनि यसले मूर्तरुप लिन सकेको छैन । दुवै पार्टीलाई एकता टुंग्याउन दबाव परिरहेको छ । दुवै पार्टीका अध्यक्षबीच ललितपुरमा भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीसँगको छलफलपछि आजै माओवादीको केन्द्रीय कार्यालय बैठक बस्ने बताइएको छ ।