७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय शिक्षा दिवस

नेपालब्रिटेन डट कम्
२९ माघ २०७४, सोमबार ०८:१८

शिक्षामन्त्री गोपालमान श्रेष्ठ मन्त्रालयद्वारा आइतबार काठमाडौँमा आयोजित ३८औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सामुदायिक विद्यालयतर्फ कक्षा १२ मा राष्ट्रियस्तरमा उत्कृष्ट काठमाडौँको विश्वनिकेतन माविलाई शिल्ड, ध्वजा र प्रमाणपत्रसहित रु २ लाख नगद प्रदान गर्दै । तस्वीर : प्रदीपराज वन्त