१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मध्यरातमा भुकम्पको धक्का

sarusaru
९ फाल्गुन २०७४, बुधबार ०२:४८

२०७२ सालको महाभुकम्पपछि निरन्तर रुपमा पराकम्प आउने क्रम अझै रोकिएको छैन । आज राति २ वजेर १२ मिनेट जाँदा काठमाण्डौको डल्लु केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भुकम्प गएको हो । तर यो पराकम्प नभएर छुट्टै कम्पन भएको भुकम्प मापन केन्द्रले जनाएको छ ।