१२ बैशाख २०८१, बुधबार
Follow Us

विदेशबाट फर्किएर अलैँची खेती

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७४, बुधबार ०८:५१

तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान चन्द्र जोगीले वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक रुपमा गरेको अलैँची खेती देखाउँदै । २४ रोपनी जग्गामा अलैँची खेती गरेर मनग्य आम्दानी गरेको किसान बताउँछन । तस्वीर : प्रकाश धौलाकोटी