१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाली काँग्रस बैठक आइतबार

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७४, बिहीबार ०७:४३

काठमाडौं । नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ ।
उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ ।