८ बैशाख २०८१, शनिबार
Follow Us

‘हेप्पी वर्थडे’ भन्दै भारत र चीनका राजदूत बालुवाटारमा

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७४, शुक्रबार ०६:५१

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको ६७ औं जन्मदिनका अवसरमा सरकारी निवास बालुवाटारमा केक काटिएको छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको जन्मदिनका अवसरमा आज बिहान बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक शुरु हुनुअघि केक काटिएको हो । जन्मदिनकै अवसरमा बिहान प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतले बालुवाटारमै पुगेर शुभकामना दिनु भएको थियो ।