१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पिङमा मच्चिदै नगरप्रमुख

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७४, शुक्रबार १४:३७

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोे प्रसिद्ध धार्मिक क्षेत्र मुडकामा शुक्रबार फलामको पिङमा मच्चिदै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर । धार्मिक मान्यता अनुसार यस धार्मिक क्षेत्रको पिङमा मच्चिएमा मनले चिताएको पुरा हुने जनविश्वास रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु