८ बैशाख २०८१, शनिबार
Follow Us

अनेसास नेपालको धौलागिरी कार्य समिति गठन

sarusaru
१२ फाल्गुन २०७४, शनिबार ०२:४७

म्याग्दीको सदरमुकाम बेनीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको धौलागिरी कार्य समिति गठन भएको छ। धौलागिरि अञ्चलका विभिन्न जिल्लाका साहित्यकारहरुको भेलाबाट नौ सदसिय तर्दथ कार्यसमिति गठन गरिएको हो । समितिको अध्यक्षमा युवा लेखक घायलश्री (पर्वत) चयन हुनुभएको छ भने
उपाध्यक्ष -हीरा संघर्ष (म्याग्दी)
सचिव -रन्जना श्रेष्ठ (म्याग्दी)
कोषाध्यक्ष -चन्द्रबहादुर लामिछाने (पर्वत)
सदस्य -सन्दिप रिजाल (म्याग्दी)
सदस्य -सरु पौडेल (बागलुङ)
सदस्य -दीपक शर्मा दिपु (म्याग्दी)
आमन्त्रित सदस्य -दिनेस लामिछाने (पर्वत)
आमन्त्रित सदस्य -गोबिन्द सुवेदी (बागलुङ) रहेका छन् । उक्त साहित्य संस्थाको नेपाल लगायत विश्वका विभिन्न मुलुकहरुमा संगठन रहेको जनाएको छ । धौलागिरि अञ्चल भित्र लुकेर रहेका साहित्यिक प्रतिभाहरुलाई उजागर गर्ने, साहित्यको विकास गर्ने एवम् सुस्ताएको साहित्यक गतिविधिलाई सक्रियता दिलाउने उद्देश्यले समिति गठन गरिएको समितिका अध्यक्ष घायलश्रीले बताए । समितिमा म्याग्दी, पर्वत, बागलुङका युवा लेखकहरु आबद्ध रहेका छन् ।