१२ बैशाख २०८१, बुधबार
Follow Us

थाली नाच प्रस्तुत

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७४, आईतवार ०९:५०

लायन्स क्लब इन्टरनेशनल ३२५ वी वानले बेनीमा आयोजना गरेको कार्यक्रममा म्याग्दीको मौलिक थाली नाच प्रस्तुत गर्दै कलाकार । तस्बिरः सन्तोष गौतम