७ बैशाख २०८१, शुक्रबार
Follow Us

पुतलीसडकको शेयर मार्केटमा आगलागी ;ग्याँस सिलिन्डरसमेत पड्किए

sarusaru
१४ फाल्गुन २०७४, सोमबार ०४:४३

काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा भीषण आगलागी भएको छ । आगलागी ९ः५० मा सुरु भएको हो ।

सेयरमार्केटको सबैभन्दा माथिको फ्लोरमा भएको आगलागीमा ग्यास सिलिन्डरसमेत पड्केको छ ।

एम्बुलेन्स आइसकेको छ । उद्धार टोली उद्धारका लागि माथिल्लो तल्लामा पुग्ने प्रयासमा छ ।

आगो अझै नियन्त्रणमा आएको छैन ।