१३ बैशाख २०८१, बिहीबार
Follow Us

उत्कृष्ट विद्यार्थी पुरस्कृत

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७४, सोमबार १२:२३

महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगर सोमबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३८औँ वार्षिकोत्सव समारोहमा क्याम्पसबाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रालाई पुरस्कार वितरण गर्दै । तस्बिर सौजन्यः डिल्लीबजार कन्या बहुमुखी क्याम्पस