१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेका संसदीय दलको बैठक

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७३, मंगलवार ०७:४९

नयाँ बानेश्वरमा मङ्गलबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकमा सहभागी हुँदै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत । सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्न बैठक बसेको हो । तस्बिर: रोशन सापकोटा ।